सेयर बजारमा उछाल आउँदा पनि यी कम्पनीका लगानीकर्ताले घाटा खाए

काठमाडौं । लामो समयपछि आइतबार सेयर बजारमा ठूलो उत्साह देखियो । नेप्से इन्डेक्स र कारोबार दुबैमा उछाल आउँदा सेयर बजारमा लगानी गर्ने अधिकांशले कमाए । सेयर बजारमा यस्ता दिनहरु बिरलै मात्र आउँछन् । तर, नेप्सेमा सूचीकृत ९ वटा कम्पनीका लगानीकर्ताका लागि भने आइतबारको उछालले उत्साहित बनाएन । किनभने उनीहरुले आइतबार पनि घाटा खानुपर्यो । आइतबारको … Continue reading सेयर बजारमा उछाल आउँदा पनि यी कम्पनीका लगानीकर्ताले घाटा खाए