सम्पत्ति शुद्धिकरण सक्रिय हुँदा व्यवसायीहरु डराए, सरकारले प्रष्ट पार्नुपर्यो: शान्तराज सुवेदी

अहिले स्थायी सरकार छ । निर्वाचनबाट सरकार आएको पनि २ वर्ष पुरा हुन लागेको छ । संविधानले अर्थतन्त्रका ३ वटा खम्बा मानेको छ । अर्थतन्त्रको हिसाबले हेर्दा विगत ३ वर्षदेखि आर्थिक बृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेपनि ६ प्रतिशतभन्दा बढी बृद्धिदर हुने देखिएको छ । … Continue reading सम्पत्ति शुद्धिकरण सक्रिय हुँदा व्यवसायीहरु डराए, सरकारले प्रष्ट पार्नुपर्यो: शान्तराज सुवेदी