यी हुन् मन्त्रिपरिषदले गरेका १४ निर्णय (सूचिसहित)

काठमाडौं । मन्त्रिपरिषदले पुस १४ गते गरेका १४ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले १४ वटा निर्णयबारे जानकारी दिए । मन्त्रिपरिषदले गरेका निर्णयहरु १) ऋण असुली न्यायाधिकरणको रिक्त बैंकिङ सदस्य पदमा टोखा नगरपालिका वडा नं. ४, काठमाडौं निवासी श्री नरेशराज … Continue reading यी हुन् मन्त्रिपरिषदले गरेका १४ निर्णय (सूचिसहित)