लगानीकर्ताको द्वन्द्वले डुब्यो भैरवकुण्ड हाइड्रो, ४ बैंकको ४० करोड ऋण तिर्न ३५ दिने अल्टिमेटम

काठमाडौं । सञ्चालकहरुको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई ३५ दिनभित्र ऋण तिर्न आउन बैंकले बुधबार सार्वजनिक सूचना निकालेको छ । सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ मगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोसीमा … Continue reading लगानीकर्ताको द्वन्द्वले डुब्यो भैरवकुण्ड हाइड्रो, ४ बैंकको ४० करोड ऋण तिर्न ३५ दिने अल्टिमेटम