बैंकका कर्मचारीलाई बिनाब्याज अर्बौं ऋण

काठमाडौं । तपाईंलाई लाग्नसक्छ बैंक तथा वित्तीय संस्थाहरुले सबैलाई एकै प्रकारको ब्याजदरमा कर्जा तथा सापटी दिन्छन् । बैंकहरुले सार्वजनिक गरेका ब्याजदर हेर्दा त्यस्तै देखिन्छ । तर, त्यस्तो होइन । सर्वसाधारणसँग कसेर व्याज असूल्ने बैंकहरुले आफ्ना कर्मचारीलाई भने बिनाब्याज ऋण दिँदै आएका छन् । कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले बैंकहरुले सापटी दिने गरेका हुन् । यस्तै सुविधाका … Continue reading बैंकका कर्मचारीलाई बिनाब्याज अर्बौं ऋण