गृहजिल्लाबाट चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

बाग्लुङ । व्यवसायी चन्द्र ढकालले गृह जिल्ला बाग्लुङबाट नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । शुक्रबार बागलुङ महोत्सव उद्घाटन समारोहमा बोल्दै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल अहिले महासंघका एसोसिएटतर्फका उपाध्यक्ष हुन् ।  ढकालले चैतमा हुने महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षमा … Continue reading गृहजिल्लाबाट चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा