सरकारले एकैपटक धेरै नियम कानून लगाउँदा औद्योगिक वातावरण बिग्रियो: शेखर गोल्छा

बाग्लुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् उद्योगी शेखर गोल्छाले पछिल्लो समय व्यवसायिक वातावरण बिग्रँदै गएको बताएका छन् । बाग्लुङ इन्भेस्टमेन्ट टकका मुख्य वक्ता रहेका गोल्छाले सरकारले असल नियतले नियम कानूनहरु बनाएर व्यवस्थित गर्न खोजे पनि एकैपटक गरेकाले समस्या उत्पन्न भएको बताए । ‘सरकारले कर र बैंक ऋणलगायत धेरै कुरालाई व्यवस्थित गर्न खोजेको … Continue reading सरकारले एकैपटक धेरै नियम कानून लगाउँदा औद्योगिक वातावरण बिग्रियो: शेखर गोल्छा