बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने, ग्रहण लागेका बेला के गर्नु हुँदैन ?

काठमाडौँ । यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण … Continue reading बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने, ग्रहण लागेका बेला के गर्नु हुँदैन ?