असल नियतले काम गर्दा कसैसँग तर्सिनु पर्दैनः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट खर्चको विषयमा आफैले पनि चासो देखाएको समयमा अर्थसमितिले बैठक बोलाउनु अर्थपूर्ण भएको बताएका छन् । ‘हामी यहाँ निर्देशन दिन होइन, लिन आएको हो, आज समितिमा छलफल भएर निर्देशन लिने हो,’ अर्थसमितिको बैठकमा मन्त्री खतिवडाले भने । बजेट खर्चमा समस्याका लागि नियमावलीले समस्या परेको हो भने अर्थमन्त्रालयले फुकाउने र … Continue reading असल नियतले काम गर्दा कसैसँग तर्सिनु पर्दैनः अर्थमन्त्री खतिवडा