‘सामाजिक सुरक्षा कोष’ बैंकहरुको लागि यसकारण भयो जटिल: बैंकर मनोज ज्ञवाली

सरकारले योगदानमा आधारित सामाजीक सुरक्षा सम्बन्धी ऐन  ल्यायो तत्पश्चात नियमावली र कार्यविधी बनाएर धुमधाम साथ ‘नयाँ युगको शुरुवात’ भन्दै मंसीर २०७५  मा सामाजीक सुरक्षा कार्यक्रम घोषणा गरायो। यसको अबधारणा, लक्ष्य र सोच अत्यन्तै सह्रानिय र सकारात्मक हुदा पनी किन अपेक्षीत स्वागत पाएन भन्ने प्रश्नमा एकछिन घोत्लीनै पर्दछ।कर्मचारी कै हक हितमा ल्याएको र सरकारले ठूलै तामझामका … Continue reading ‘सामाजिक सुरक्षा कोष’ बैंकहरुको लागि यसकारण भयो जटिल: बैंकर मनोज ज्ञवाली