बीमा समितिको मनपरीः एउटै नियममा कसैलाई काखा कसैलाई पाखा, अयोग्यलाई कस्ले बनायो योग्य ?

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आफैंले बनाएको नियमबिपरित काम गरेको तथ्य फेला परेको छ । समितिले बनाएको एउटै नियम एकै व्यक्तिलाई फरकफरक संस्थामा फरकफरक तरिकाले कार्यान्वयन गरेको पाइएको हो । समितिले १ वर्षअघि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७३ लाई परिमार्जन गरी ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ लागू गरेको थियो । उक्त … Continue reading बीमा समितिको मनपरीः एउटै नियममा कसैलाई काखा कसैलाई पाखा, अयोग्यलाई कस्ले बनायो योग्य ?