अर्थमन्त्रीले भने- बैंक मर्जर जवरजस्ती हुँदैन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले जवरजस्ती बैंक तथा वित्तीय संस्थाको मर्जर नहुने बताएका छन् । चालु आर्थिक वर्षको बजेटमा आफैले बैंक तथा वित्तीय संस्थालाई मर्ज गर्ने नीति तथा कार्यक्रम ल्याएका अर्थमन्त्रीले बुधबार त्यस्तो धारणा राखेका हुन् । अर्थमन्त्रीले भने- बैंक मर्जर जवरजस्ती हुँदैन ‘लोकतन्त्रमा जवरजस्ती भन्ने हुँदैन, कोही कसैले स्वतस्फूर्त रुपमा मर्जर गर्छु भनेको … Continue reading अर्थमन्त्रीले भने- बैंक मर्जर जवरजस्ती हुँदैन