अर्थमन्त्री खतिवडाले फेरि बढाए कर, जनतालाई महंगी उपहार

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट ल्याएको ४ महिनामा नै करको भार थप बढाइदिएका छन् । सरकारले बजेटसँगै ल्याउने आर्थिक विधेयक मार्फत करका नीतिहरुको परिवर्तन गर्छ । सामान्यतया आर्थिक विधेयकका व्यवस्थासँगै परिवर्तन भएका दरहरु एकवर्ष परिवर्तन हुँदैनन् । सरकारलाई करका दरहरु परिवर्तन गर्ने अधिकार भने रहेको हुन्छ । विदेशबाट फर्कदा ल्याउने सुनको भन्सार ६ … Continue reading अर्थमन्त्री खतिवडाले फेरि बढाए कर, जनतालाई महंगी उपहार