बैंकका सीइओको बयानः डेपुटी गभर्नर शिवराज श्रेष्ठ तारे होटेलमा बसेको बिल तिर्थ्यौं, र अरु पनि…

काठमाडौं । २०७६ बैशाख १५ गतेदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशक भएर सहसचिव रुपनारायण भट्टराई आए । त्यसअघि यातायात विभागका महानिर्देशक रहेका भट्टराईले यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउनका लागि ठूलो जोखिम मोलेका थिए । तर, यातायात मन्त्री रघुबीर महासेठ व्यवसायीहरुसँग साँठगाँठ गरेर सिण्डिकेट हटाउने सरकारी निर्णय कार्यान्वयन हुन नदिन लागे । सिण्डिकेट हटाउन नदिने मन्त्री … Continue reading बैंकका सीइओको बयानः डेपुटी गभर्नर शिवराज श्रेष्ठ तारे होटेलमा बसेको बिल तिर्थ्यौं, र अरु पनि…