बैंकका जागिरेलाई मालामालः माछापुच्छ्रे बैंकमा कुन तहका कर्मचारीको कति हुन्छ कमाइ ?

काठमाडौं । जागिर खानेका लागि बैंकको जागिर आकर्षक जागिर हो । वित्तीय क्षेत्रमा कामको चाप अत्यधिक भए पनि करिअरका दृष्टिले राम्रो मानिन्छ । बैंकमा जागिर खाने र बैंकर बन्ने चाहना धेरैको हुन्छ । त्यसैले पनि होला, पछिल्लो समय व्यवस्थाप संकाय अध्ययन गर्ने र यसै क्षेत्रमा करिअर बनाउने चाह हुनेहरुको संख्या ठूलो छ । माछापुच्छ्रे बैंकले … Continue reading बैंकका जागिरेलाई मालामालः माछापुच्छ्रे बैंकमा कुन तहका कर्मचारीको कति हुन्छ कमाइ ?