निलम्बनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठ करोडपति, हेर्नुहोस् सम्पत्ति विवरण

काठमाडौं । निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ करोडपति छन् । श्रेष्ठले राष्ट्र बैंकमा डेपुटी गभर्नरको हिसाबले बुझाएको सम्पत्ति विवरणमा सम्पत्ति तथा बैंक ब्यालेन्स राम्रो रहेको देखिएको छ । श्रेष्ठको पैत्रिक सम्पत्ति अन्तर्गत बालाजुमा घर छ । जुन उनको बुवाको नाममा रहेको छ । श्रेष्ठले टोखा नगरपालिका १० मा १९२.६० बर्गमिटरमा बनेको अढाई तले … Continue reading निलम्बनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठ करोडपति, हेर्नुहोस् सम्पत्ति विवरण