मनै लोभ्याउने रुपाकोट रिसोर्टः भीआईपीको पहिलो रोजाइ, एक रात बस्न कति खर्च लाग्छ ?

पोखरा । पोखरा प्राकृतिक सुन्दरताको पर्यायवाची हो । ८ वटा सुन्दर ताल, वरिपरी सुन्दर पहाड र माछापुच्छ्रे हिमालको काखैमा रहेको पोखरा, नेपाली मात्रै होइन विदेशीका लागि पनि पहिलो रोजाइको सहर हो । खुला आकाशमा देखिने प्याराग्लाइडरको ताँती, लेकसाइडको रंगिविरंगी माहोल बयान गरिसाध्य छैन । पोखराको यही सुन्दरताको उपमालाई सहयोगी बनेको छ, पोखराको शिरानमा रहेको रुपाकोट … Continue reading मनै लोभ्याउने रुपाकोट रिसोर्टः भीआईपीको पहिलो रोजाइ, एक रात बस्न कति खर्च लाग्छ ?