राष्ट्र बैंकद्वारा ३ सदस्यीय छानबिन समिति गठन, डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा  छानबिन गर्नका लागि ३ सदस्यीय समिति गठन गरेको छ । सोमबार बिहान बसेको राष्ट्र र्बैंकको सञ्चालक समितिको बैठकले श्रीराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा सुवोध कर्ण र रामजी रेग्मी छन् । समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् … Continue reading राष्ट्र बैंकद्वारा ३ सदस्यीय छानबिन समिति गठन, डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा