नियत नै ऋणीको घरजग्गा हडप्ने

कास्की चापाकोटका ६ किसान, गायक रामकृष्ण ढकाल र मीनभवनका गणेश अवालेको घटनाले देखाउँछ– बैंक र वित्तीय संस्थाहरू धितो राखेको ऋणीको घरजग्गा हडप्ने गरी नियतवश काम पनि गर्छन् ।       २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन । नजिकै बैंक वा सहकारी पनि थिएनन् । … Continue reading नियत नै ऋणीको घरजग्गा हडप्ने