महासंघ राजनीतिमा नयाँ ट्वीस्ट: पदाधिकारी बैठकले विशेष साधारणसभाको वैधानिकताको प्रश्न सोध्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले विधान संसोधन समितिसँग महासंघको विशेष साधारणसभाको कानूनी हैसियतको विषयमा प्रश्न उठाएको छ । शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकले महासंघले गर्न लागेको विशेष साधारणसभाको कानूनी विषयमा विधान संसोधन समितिसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षमा शुक्रबार बसेको पदाधिकारी बैठकमा निवर्तमान अध्यक्ष पशुपति … Continue reading महासंघ राजनीतिमा नयाँ ट्वीस्ट: पदाधिकारी बैठकले विशेष साधारणसभाको वैधानिकताको प्रश्न सोध्यो