मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरी भएको पुष्टि, ६ बैंकका ग्राहकको नक्कली चेक बरामद

काठमाडौं । जनता बैंकबाट २० लाख रुपैयाँ चोरी गरेको समूहले मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरेको पुष्टि भएको छ । महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले अनुसन्धानका क्रममा मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरी गरेको अनुसन्धानका क्रममा भेटिएको क्लिकमाण्डूलाई जानकारी दिए । ‘अनुसन्धान गरिरहेका छौं, केही समय अगाडि १० लाख रुपैयाँ … Continue reading मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरी भएको पुष्टि, ६ बैंकका ग्राहकको नक्कली चेक बरामद