‘कन्जर्भेटिभ’ प्राइम कैलाश गाभेपछि पूँजीको आकारमा तेस्रो ठूलो बैंक बन्दै, यस्ता छन् वित्तीय सूचक

काठमाडौं । प्राइम बैंकलाई सर्वसाधारणले चिन्ने भनेको नेवार समुदायको बैंक भनेर हो । यो बैंकलाई व्यवसायीक चुनौतिका रुपमा पश्चिम तथा सुदुर–पश्चिम नेपालमा शाखा विस्तार गर्नु नै हो । विभिन्न समयमा बैंकले उक्त विषयमा छलफल समेत गर्दै आएको थियो । प्राइम बैंकले कैलाशलाई मर्ज गरेपछि बैंकको पूर्व नेपालमा झण्डै २० शाखा थपिने छन् । हाल बैंकको … Continue reading ‘कन्जर्भेटिभ’ प्राइम कैलाश गाभेपछि पूँजीको आकारमा तेस्रो ठूलो बैंक बन्दै, यस्ता छन् वित्तीय सूचक