नयाँ कृषिमन्त्री भुसालले भने- परम्परागत कृषिले गणतन्त्रलाई थेग्न सक्दैन

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आफू कृषि प्राथमिकताको क्षेत्र भएकोले यही मन्त्रालयमा आएको बताएका छन् । पदभार ग्रहरण गर्नेक्रममा भुसालले आफ्नो चाहना पनि कृषि भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो मन्त्रालय आफ्नो प्राथमिकतामा रहेको र यहाँ जानु भनेर आफू यहाँ आएको बताए । ‘मलाई पनि दबाब छ, मलाई … Continue reading नयाँ कृषिमन्त्री भुसालले भने- परम्परागत कृषिले गणतन्त्रलाई थेग्न सक्दैन