फरेन्सिक रिपोर्टमा हाम्रो गल्ती देखिए ह्याकरले चोरेको पैसा तिर्छौंः नेप्सका सीइओ प्रविण क्षेत्री

गत भदौ १४ गते नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको एटीएम बुथमा भिजा कार्ड प्रयोग गरेर करौडौं रुपैयाँ चोरी गरेका थिए । आधा दर्जनबढी चिनियाँ ह्याकरलाई प्रहरीले तत्कालै पक्राउ गर्न सफल भएका कारण थप क्षति हुन पाएन ।उक्त घटनापछि केही समय बैंकका एटीएमहरु नै चलेका थिएनन् । जसले … Continue reading फरेन्सिक रिपोर्टमा हाम्रो गल्ती देखिए ह्याकरले चोरेको पैसा तिर्छौंः नेप्सका सीइओ प्रविण क्षेत्री