आक्रमक एनआइसी एशिया बैंकले ३ महिनामै अर्ब कमायो, अरु सूचक कस्ता ?

काठमाडौं । एनआईसी एशिया बंैकले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमै ३४ प्रतिशतले खुद नाफा बढाएको वित्रीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले १ अर्ब १ करोड खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको खुद नाफा ७५ करोड रुपैयाँ थियो । यो आर्थिक वर्षको पहिलो ३ महिनामै बैंकले १३ अर्ब … Continue reading आक्रमक एनआइसी एशिया बैंकले ३ महिनामै अर्ब कमायो, अरु सूचक कस्ता ?