नेपालमा उत्पादन नै नहुने पाम आयल सबैभन्दा बढी निर्यात हुने वस्तु, व्यापारीले वर्षदिनमा कमाए २ अर्ब

काठमाडौं । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु कुन होला ? धेरैको बुझाइ नेपालमा उत्पादन हुने अदुवा, अलैंची वा यस्तै जडिबुटी भन्नेमा हुन्छ । नेपालको निर्यात व्यापार न्यून छ । जसले गर्दा व्यापार घाटाको खाडल अत्यधिक ठूलो छ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा नेपालमा उत्पादन नै नहुने पाम आयल परेको छ । चालु … Continue reading नेपालमा उत्पादन नै नहुने पाम आयल सबैभन्दा बढी निर्यात हुने वस्तु, व्यापारीले वर्षदिनमा कमाए २ अर्ब