फुलबारी रिसोर्ट पुनः सञ्चालन गर्न बैंक र पियुसबहादुर बीच सम्झौता, ‘म्यारियट’ भित्रियो

काठमाडौं । बन्द अवस्थामा रहेको दक्षिण एशियाकै ठूलो ‘फुलबारी रिसोर्ट’ पुनः सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय चेन होटेल म्यारियट ग्रुपले फूलबारी रिसोर्ट पुनः सञ्चालनमा ल्याउन लागेको हो । सरकारले पनि पर्यटन वर्ष २०२० मनाइरहेको अवस्थामा यो रिसोर्ट पुनः सञ्चालनमा ल्याएर राम्रो सन्देश दिन खोजेपछि डेढ वर्षदेखिको व्यूँताउने प्रयास सफल भएको हो । सन् १९९८ … Continue reading फुलबारी रिसोर्ट पुनः सञ्चालन गर्न बैंक र पियुसबहादुर बीच सम्झौता, ‘म्यारियट’ भित्रियो