धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा चार जना, को बन्ला ?

काठमाडौं । अध्यक्ष डा. रेवत बहादुर कार्की ४ वर्षे कार्यकाल पूरा गरी असोज २९ गते धितोपत्र बोर्डबाट बाहिरिँदै छन् । कार्की बाहिरिएपछि बोर्डको अध्यक्ष को बन्नेछ भन्ने भन्ने विषयले यतिबेला चर्चा चुलिएको छ । कार्यकाल सकिन लाग्दा कार्की असोज १६ गतेदेखि नै बिदामा बसिसकेका छन् । बोर्डका अध्यक्ष नियुक्त भने मन्त्रिपरिषदको बैठकले गर्ने व्यवस्था छ … Continue reading धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा चार जना, को बन्ला ?