शेखर रोक्न महासंघमा चण्डीराजको शक्ति प्रदर्शन, बहालवाला तीन उपाध्यक्ष विधान संशोधनको पक्षमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संसोधनको पक्षमा तीन उपाध्यक्ष सहित पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान,एशोसियटका उपाध्यक्ष चन्द्र ढकाल,वस्तुगतका उमेशलाल श्रेष्ठ सहित महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकार समेत पत्रकार सम्मेलनमा उपस्थित थिए । महासंघले आगामी कात्तिक २९ गते विधान संशोधनको लागि विशेष साधारणसभा बोलाएको छ … Continue reading शेखर रोक्न महासंघमा चण्डीराजको शक्ति प्रदर्शन, बहालवाला तीन उपाध्यक्ष विधान संशोधनको पक्षमा