कृषि विकास बैंक लुट प्रकरणः ३ कर्मचारीलाई अनुसन्धानका लागि काठमाडौं झिकाइयो

काठमाडौं । कृषि विकास बैंकले आफ्नो लाहान शाखामा भएको लुटपाट प्रकरणको छानवि गर्न उक्त शाखामा कार्यरत ३ जना कर्मचारीलाई अनुसन्धानका लागि काठमडौं झिकाएको छ । ती कर्मचारीलाई बिहीबार बैंकले २४ घन्टाभित्र प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । ‘बैंकको लाहान शाखामा भएको लुटपाट प्रकरणमा उक्त शाखामा कार्यरत ३ जना कर्मचारीको आइडी युज भएको देखिएको … Continue reading कृषि विकास बैंक लुट प्रकरणः ३ कर्मचारीलाई अनुसन्धानका लागि काठमाडौं झिकाइयो