व्यक्तिलाई केन्द्रित गरेर विधान संशोधन गर्दा महासंघको अस्तित्व सकिने छ: कुशकुमार जोशी

उद्योग वाणिज्य महासंघको भूमिका निकै नै कमजोर भएको गुनासो अहिले छ । ३ वर्ष अगाडि बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरी महासंघको विधान संसोधन भयो । फेरी अध्यक्षको नै निर्वाचन गर्ने गरेर महासंघको विधान संसोधन गर्ने गरेर कात्तिक २९ गते विधान संसोधन गर्न विशेष साधारणसभा बोलाइएको छ । महासंघको अस्थिर विधान तथा कमजोर भूमिकाले निजी … Continue reading व्यक्तिलाई केन्द्रित गरेर विधान संशोधन गर्दा महासंघको अस्तित्व सकिने छ: कुशकुमार जोशी