बीओके ऋण दुरुपयोग प्रकरणः शोभनदेव पन्तले अजय श्रेष्ठलाई ‘बि केयरफूल’ भनेका थिए, यस्तो छ नालीबेली

काठमाडौं । सन् २०१२ को कुरा हो । बैंक अफ काठमाण्डू (बीओके)का तत्कालीन सिनियर म्यानेजर किरण बोहोराले सुरेन्द्र श्रेष्ठ भन्ने ग्राहकलाई ऋण पहिलोपटक दिन लबिङ गरेका थिए । बोहोराकै लबिङमा बीओकेको हेटांैडा शाखाले श्रेष्ठलाई २० लाख रुपैयाँ ऋण दिएको थियो । केही समयपछि श्रेष्ठले उक्त २० लाख रुपैयाँ ऋण तिरे । र, ५० लाख ऋण … Continue reading बीओके ऋण दुरुपयोग प्रकरणः शोभनदेव पन्तले अजय श्रेष्ठलाई ‘बि केयरफूल’ भनेका थिए, यस्तो छ नालीबेली