कर्मचारीको संलग्नतामा कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भयो
काठमाडौं । बैंकका कर्मचारीको संलग्नतामा कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भएको छ । मंगलबार दिउँसो रकम चोरी भएपछि बैंक व्यवस्थापनले थाहा पायो । र, तत्कालै केन्द्रिय कार्यालयबाट ३ जनाको टोली खटायो । ४ करोड रुपैयाँ भुक्तानी आदेश दिइएकोमध्ये २ करोड रुपैयाँ झिकिएको छ । घटनामा सिराहाको लाहान शाखामा कार्यरत कर्मचारीको युजनर नेम र … Continue reading कर्मचारीको संलग्नतामा कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed