बैंक अफ काठमाण्डूका पूर्वसीइओ अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई प्रहरीले पक्रियो

काठमाडौं । बैंक अफ काठमाण्डूका तत्काली प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उनीहरुलालई प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो । प्रहरीले पूर्वसीइओ श्रेष्ठलाई गत शुक्रबार नियन्त्रणमा लिएको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डलेले जानकारी दिए । ‘खोलाको जग्गा धितोमा बैंकले … Continue reading बैंक अफ काठमाण्डूका पूर्वसीइओ अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई प्रहरीले पक्रियो