भृकुटी कागज कारखानाको जग्गा बेच्ने बाटो खुल्यो, जग्गाको मूल्यांकन न्यूनतम साढे १० अर्ब

काठमाडौं । भूमि सम्बन्धी ऐन आठौं संसोधन विधेयक संघीय संसदबाट पारित भएको छ । प्रतिनिधिसभाको बैठकबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट समेत पारित भएको हो । विधेयकले १० वर्षदेखि सरकारी जग्गा कब्जा गरेर बसेका व्यक्तिलाई जग्गा दिने प्रावधान राखिएको छ । विधेयकले उद्योग चलाउन हदबन्दीभन्दा बढी जग्गा लिने र त्यसलाई चलाउन नसकेमा त्यस्तो जग्गा बिक्री गर्न … Continue reading भृकुटी कागज कारखानाको जग्गा बेच्ने बाटो खुल्यो, जग्गाको मूल्यांकन न्यूनतम साढे १० अर्ब