धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । अध्यक्ष कार्कीले पदको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको भन्दै छानविनको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । कार्कीविरुद्ध अख्तियारमा यही भदौ ३० गते (सोमबार) सि-७४३५ नम्बरको उजुरी दर्ता भएको हो । उक्त उजुरीको प्रतिलिपि … Continue reading धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी