चेकै नकाटी राष्ट्र बैंकका कर्मचारीले माछापुच्छ्रेबाट इन्भेष्टमेन्ट बैंकमा पैसा पठाए

काठमाडौं । बिहीबार दिउँसो १२ बजे । राष्ट्र बैंकका एक महिला कर्मचारीले माछापुच्छ्रे बैंकमा भएको आफ्नो खाताबाट इन्भेष्टमेन्ट बैंकमा भएको अर्को व्यक्तिको खातामा रकम भुक्तानी गर्न आदेश दिइन् । बैंकका कर्मचारीहरुले उनको आदेश माने । र, बिनाचेक तत्काल भुक्तानी दिए । यो भुक्तानी सफल भएसँगै अब भुक्तानीका लागि चेक आवश्यक नपर्ने भएको छ । चेकै … Continue reading चेकै नकाटी राष्ट्र बैंकका कर्मचारीले माछापुच्छ्रेबाट इन्भेष्टमेन्ट बैंकमा पैसा पठाए