अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने

काठमाडौं । अब २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्नु नपर्ने भएको छ । अन्तर बैंक कारोबारमा पनि तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) लागू भएसँगै अब चेक काट्नु पर्ने युगको अन्त्य भएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार आरटीजीएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी … Continue reading अब २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने, रियल टाइम भुक्तानी हुने, करोडौं जोगिने