राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटायो, अब कति रकम निकाल्न पाइन्छ ?

काठमाडौं । एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटेको छ । चिनियाँ ह्याकरले नक्कली भिसा कार्ड बनाई विभिन्न बैंकको एटीएम कार्डमार्फत् करोडौं रुपैयाँ लुटेको केही दिनमै राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो । राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै … Continue reading राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटायो, अब कति रकम निकाल्न पाइन्छ ?