एटीएम ह्याक प्रकरणमा राष्ट्र बैंकको अध्ययन प्रतिवेदनः बैंकको गल्ती छैन, भिसा र नेप्सको स्वीचमा आक्रमण

काठमाडौं । गत शनिबार चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सिस्टम ह्याक गरी नेप्समा आवद्ध विभिन्न बैंकहरुको नक्कली एटीएम प्रयोग गरी करोडौं रुपैयाँ चोरी गरेका थिए । उक्त घटनाको अध्ययन गर्न राष्ट्र बैंकले भुक्तानी विभाका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । पाँच सदस्यीय समितिमा राष्ट्र बैंकका आईटी … Continue reading एटीएम ह्याक प्रकरणमा राष्ट्र बैंकको अध्ययन प्रतिवेदनः बैंकको गल्ती छैन, भिसा र नेप्सको स्वीचमा आक्रमण