एटीएम ह्याक प्रकरणः नेप्सको कमजोरीले बैंकलाई तनाब, कस्ले तिर्छ लुटिएको पैसा ?

काठमाडौं । ११ वाणिज्य बैंक र ७ वटा विकास बैंकको कारोबारको जिम्मा लिएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को कमजोरीका कारण चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चोरी गरेसँगै यसको सुरक्षाबारे चासो बढेको छ । सुरक्षित र भरपर्दो कारोबारको प्रतिवद्धता जनाउँदै बैंकहरुसँग सम्झौता गरेको नेप्सले समयमै सावधानी नअपनाउँदा ह्याकरले आधा दर्जन वाणिज्य बैंकको … Continue reading एटीएम ह्याक प्रकरणः नेप्सको कमजोरीले बैंकलाई तनाब, कस्ले तिर्छ लुटिएको पैसा ?