एटीएम ह्याक प्रकरणः नेप्सका सीइओलाई प्रहरीले बयानका लागि बोलायो

काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको नक्कली भिसा कार्ड प्रयोग गरेर साढे ३ करोड चोरी गरेको घटना थप पेचिलो बन्दै गएको छ । गत शनिबार चिनियाँ लुटेराहरुलाई पक्राउ गरेको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा नेप्सले प्रहरीलाई सहयोग नगरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले … Continue reading एटीएम ह्याक प्रकरणः नेप्सका सीइओलाई प्रहरीले बयानका लागि बोलायो