बिग मर्जरमा राष्ट्र बैंकको एक्सनः भदौ २५ भित्र मर्जरको प्रगति बिबरण बुझाउन बैंकहरुलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुसँग मर्जरको प्रगति विवरण मागेको छ । मौद्रिक नीतिअघि बैंकहरुले राष्ट्र बैंकको निर्देशन बमोजिम मर्जरको प्रतिवद्धता बुझाए पनि त्यसपछि भने थप काम अघि बढाएका थिएनन् । राष्ट्र बैंकले भदौ १५ गते आइतबार बैंकहरुलाई  छुट्टाछुट्टै बैंकलाई छुट्टाछुट्टै पत्र पठाउँदै १० दिनभित्र मर्जरको प्रगति विवराण राष्ट्र बैंकमा पेश गर्न निर्देशन दिएको हो … Continue reading बिग मर्जरमा राष्ट्र बैंकको एक्सनः भदौ २५ भित्र मर्जरको प्रगति बिबरण बुझाउन बैंकहरुलाई निर्देशन