चाइनिज ह्याकरको पैसा साट्ने ३ जना नेपालीलाई प्रहरीले पक्रियो

काठमाडौं । सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोरी प्रकरणमा प्रहरीले ३ जना नेपालीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार ठमेल क्षेत्रबाट ३ जना नेपालीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चाइनिज ह्याकरहरुसँग नेपालीको पनि संलग्नता हुनसक्ने भन्दै अनुसन्धान गरेको थियो । कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली … Continue reading चाइनिज ह्याकरको पैसा साट्ने ३ जना नेपालीलाई प्रहरीले पक्रियो