प्रतिवद्धता बुझाएका बैंकसँग प्रगति विवरण माग्दै राष्ट्र बैंक, कमजोरलाई बलियासँग मर्जमा लगिने

काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जीवी नेपालले बैंक वित्तीय संस्थाका अध्यक्ष तथा सीईओहरुलाई बोलाएर मौद्रिक नीतिअघि नै मर्जरका लागि पार्टनर खोजेर लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिएपछि बैंकहरुले भटाभट राष्ट्र बैंकमा मर्जरको लिखित प्रतिवद्धता बुझाएका थिए । गभर्नर डा. नेपालले गत असार १२ गते त्यस्तो निर्देशन दिएका थिए । सञ्चालनमा हरेका २८ बैंकमध्ये असार मसान्तसम्ममा … Continue reading प्रतिवद्धता बुझाएका बैंकसँग प्रगति विवरण माग्दै राष्ट्र बैंक, कमजोरलाई बलियासँग मर्जमा लगिने