नाडा अटो शोमा भेटियो ६२ लाख रुपैयाँ पर्ने बाइक, यस्ता छन् विशेषता

काठमाडौं । राजधानीमा मंगलबारदेखि सुरु नाडा अटो शोमा ६१ लाख ९० हजार रुपैयाँ पर्ने बाइक प्रदर्शनीमा राखिएको छ । यसको प्रविधिनै फरक छ । प्रविधिको उच्चतम प्रयोग गरिएकाले हार्ले डेभिडसन भन्ने ब्राण्ड महंगो भएको हो । इटालियन कम्पनी एमभी अगस्टाले उत्पादन गरेको चौथो पुस्ताको स्पोर्टी बाईक एफ-४ १००० मोडेलको बाइक ९९८ सीसी इन्जिन क्षमता छ । … Continue reading नाडा अटो शोमा भेटियो ६२ लाख रुपैयाँ पर्ने बाइक, यस्ता छन् विशेषता