१६ बैंकको कल डिपोजिट १०% भन्दा बढी, प्राइमको २२.६९ र मेगाको २१.२९%, कस्को कति ?

काठमाडौं । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको कल डिपोजिटमा कडाइ गरेपनि बैंकहरुले घटाउन सकेका छैनन् । नियामक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ०७७ असार मसान्तसम्म कल डिपोजिट १० प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ । २०७७ असारभित्र बैंकहरुले कल डिपोजिटको मात्रा १० प्रतिशतमा झार्नुपर्ने तर गत आर्थिक बर्षको वाणिज्य बैंकहरुको वित्तीय विवरणलाई हेर्दा १६ बैंकहरुको कल … Continue reading १६ बैंकको कल डिपोजिट १०% भन्दा बढी, प्राइमको २२.६९ र मेगाको २१.२९%, कस्को कति ?