कात्तिक २९ गते महासंघको विशेष साधारणसभा बोलाउने निर्णय, शेखर गोल्छा स्वतः अध्यक्ष बन्लान् ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी बैठकले कात्तिक २९ गते महासंघको विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । महासंघको शुक्रबार बसेको १३औं कार्यकारीणी बैठकले कात्तिक २९ गते विशेष साधारणसभा बोलाउने निर्णय गरेको महासंघका उपाध्यक्ष किशोस प्रधानले जानकारी दिए । ‘कार्यकारीणीको बहुमतले विशेष साधारणसभाको मिति तोकेको हो,’ उपाध्यक्ष श्रेष्ठले क्लिकमाण्डूसँग भने । महासंघ अध्यक्ष भवानी … Continue reading कात्तिक २९ गते महासंघको विशेष साधारणसभा बोलाउने निर्णय, शेखर गोल्छा स्वतः अध्यक्ष बन्लान् ?