गभर्नरलाई अदालतको झट्का: निर्देशिकाबाट उमेर तोक्नु गैरकानूनी, बाफियामा तोक्न सकिने

काठमाडौं । गते मौद्रिक नीति पूर्वको छलफल कार्यक्रममा ( गत असार ९) राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोक्ने घोषणा गरेका थिए । ६५ वर्ष कटेका व्यक्तिलाई बैंकको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाउँदै छौं: गभर्नर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन-२०७३ … Continue reading गभर्नरलाई अदालतको झट्का: निर्देशिकाबाट उमेर तोक्नु गैरकानूनी, बाफियामा तोक्न सकिने