टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- झण्डै फसिनछु !

काठमाडौं । यही साउन २० गते क्लिकमाण्डू डट कमले ‘नेपालमा नामै नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए पाँच तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता’ शीर्षकको समाचार प्रकाशित गर्यो । साउन १५ गते टाइगर प्यालेस रिसोर्टको मालिक रहेको अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज र मलेसिया बस्ने एनआरएन इन्द्रबहादुर थापाबीच टाइगर प्यालेस किनबेचको सम्झौता भएको थियो । सम्झौताअनुसार … Continue reading टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- झण्डै फसिनछु !